किसान र माहुरी
किसानले मह काडेको झोकमा माहुरी मुर्मुरिदै रिसाउदै फुलको बोटलाई सोधछ "तिमी पनि पक्कै एक स्वार्थि रुख हुनु पर्छ ! भन तिमी किन रसिलो पुस्परसमा हामीलाई लोभ्याउछौ ? किसानले हामीलाई बस्न चिटिक्कको घर दिञ्छ
Muktak...
जिवनको अन्तिम घडी सम तिम्रै साथ होस प्यारी सङै बिहान सङै साझ अनि सङै रात होस प्यारी फुल बनी बर्सिन पाउ तिम्रो जिवनभरी खुशी छर्दै दुख तिम्लाइ पर्दा समाउन मेरो हात होस प्यारी
teej festival with my beautiful sister
missing this moment teej special with my beautiful sister 😍😍😍 received_713733485686026-1.jpg
beautiful nepali quote!
कार्य विनाको उद्देश्य मात्र सपना हो । सधैं तिमी केही चिजका बारेमा सोच्नमा मात्रै धेरैसमय लगाउछौ भने, तिमीले त्यसलाई कहिल्यै पूरा गर्न सक्दैनौ !! .....