Muktak...

pathi(51)
Published in
#story
Words
33
Reading
1 min
Listen
Play
8y

जिवनको अन्तिम घडी सम तिम्रै साथ होस प्यारी
सङै बिहान सङै साझ अनि सङै रात होस प्यारी
फुल बनी बर्सिन पाउ तिम्रो जिवनभरी खुशी छर्दै
दुख तिम्लाइ पर्दा समाउन मेरो हात होस प्यारी

Muktak... | Ecency