pathi
story
6y
Muktak...
जिवनको अन्तिम घडी सम तिम्रै साथ होस प्यारी सङै बिहान सङै साझ अनि सङै रात होस प्यारी फुल बनी बर्सिन पाउ तिम्रो जिवनभरी खुशी छर्दै दुख तिम्लाइ पर्दा समाउन मेरो हात होस प्यारी
$ 0.000
3
3
jindabaad
esteemnepal
7y
Lets follow each other
फेसबुक, टुइटर सबै छाडि एता तिर आइयो नया साथी सङिको भारि साथ चाहियो ज्ञान ज्ञुन रमाइलो पैसा पनि पाइन्छ रे त्यसैले त मोवाइल ल्यापटप बोकि एता तिर धाइयो
$ 0.241
21
2
binodsinghdhami
muktak
7y
मुक्तक
रानी बिनाको राजा बाच्ला कति दिन पानी बिनाको माछा बाच्ला कति दिन दाइको छोरिले अचेल मलाइ यहि भन्ने गर्छिन् चाची बिना यो चाचा बाच्ला कति दिन
$ 0.000
3
Top communities