मुक्तक

Words
26
Reading
1 min
Listen
Play
9y

रानी बिनाको राजा बाच्ला कति दिन
पानी बिनाको माछा बाच्ला कति दिन
दाइको छोरिले अचेल मलाइ यहि भन्ने गर्छिन्
चाची बिना यो चाचा बाच्ला कति दिन

मुक्तक | Ecency