Sydney Property market

zwalaa(25)
Published in
#sydney
Words
219
Reading
1 min
Listen
Play
9y

Auction Clearance ले प्रोपर्टी मार्केटको धेरै हदसम्म चित्रण गर्छ। आहिले NSW प्रोपर्टी मार्केट Peak मा पुगेर Consolidate Period मा चलिरहेको देखिन्छ। यो भन्नु Property को भाउ घटेको नभई, Seller हरुको Expectation अलि कम भएको मान्न सकिन्छ।
Auction Clerance ले पनि येही देखौछ। ४ हप्ता अघि जम्मा ७७ ओटा मात्र प्रोपर्टी मार्केटमा Auction मा थियो र त्येसपछिको हप्तामा 354 ओटा, २ हप्ता अघि 665 ओटा र यो हप्ता 861 ओटा जसमध्ये करिब ७०% माथि प्रोपर्टी Sold ।
४ हप्ता अघि Cristmas/New Year बिदा ले गर्दा थोरै मात्र पोर्पेर्टी मार्केटमा आएको हुन सक्छ। साथसाथै Seller हरुले पनि मार्केट Test गरि रहेका थिए, Property को Price 2015/16 मा जस्तै व्हात्त व्हत माथि जान्छ कि भनेर, तर प्रोपर्टी Auction मा त्येसरी बिक्न 2016 Nov/Dec मा नै छाडीसकेको थियो।
त्येसैले Owner हरु New Year कुरी रहेका थिए, New Year ले पनि धेरै Momuntem नलिने देखाएकोले, येति धेरै प्रोपर्टी मार्केटमा आएको हो।
यसको साथसाथै Owner हरुले Property Price पनि High Expectation नराखी बेच्ने गरेकोले Clearence रेट बढेको हुनु पर्छ।

दुई तीन महिना आगाडि मात्र पनि Auction मा Highest Bidder ले राखेको Bid भन्दा धेरै माथि Vendor Bid राखेर आफ्नो प्रोपर्टीको Unrealistic भाउ Owner ले राख्ने गर्थ्यो र प्रोपर्टी Auction मा बिक्दैन थियो।

त्येसैले आहिले हाम्रो Buyer हरुले Auction मै पनि ठिकै मूल्यमा राम्रो प्रोपर्टी पाउन थाल्नु भएको छ र Auction भनेर आतिनु पर्ने स्थिति छैन।871A4556-8411-4A45-A7F4-F1310152D479.jpeg

Sydney Property market | Ecency