100 rupees note

Words
34
Reading
1 min
Listen
Play
9y

20841769_1587962777927223_1588358083079604668_n.jpg हामी धेरैलार्इ थाहा नहुन सक्छ, विक्रम संवत् २०२७ ताका जारी भएको रू. १ सयको नोटमा भक्तपुरका एेतिहासिक धरोहरहरू न्यातपोल मन्दिर (अग्र भागमा) तथा पछाडीपट्टी गोल्डेन गेट र पचपन्न झ्याले दरबार समावेश गरिएको थियो ।

100 rupees note | Ecency