गज़ल

pimire(25)
Published in
#gazal
Words
45
Reading
1 min
Listen
Play
9y

भैगो अब चाही बोलिन्न इसाराले
हुत्तिहारा भनि सके दुनिया साराले

हुन्छ भने हुन्छ भन नत्र भन हुन्न
पछि लागिन्न अब यस्तो पाराले

अवश्य हाम्रो प्रेम सफल हुन्छ हुन्छ
घाउघर थर्काइदेउ अब यहि नाराले

मेरो बारे घरमा यसो कुरा गर गर
पक्कै नभन्लान ''पाल्दैन आवाराले ''

गज़ल | Ecency