**चुनावका हिट डाएलगहरु**

Words
51
Reading
1 min
Listen
Play
9y
  1. कम्युनिस्ट शासन आए रुन पनि पाइदैन - देउवा
  2. हाम्रो मन मिलिसक्यो - ओलि प्रचण्ड
  3. मलाई ज्योतिषले सात पटक प्रम हुन्छ भनेका छ्न - देउवा
  4. खसि खोइ ? - केशव स्तापित
  5. देउवा काङ्रेशको अन्तिम प्रम - ओलि प्रचन्ड
  6. बिहेमा आधा तोला सुन - राजपा

.
.
.
.
अरु थप्दै जाउ कमेन्टमा......
image

**चुनावका हिट डाएलगहरु** | Ecency