प्रश्न : एउटा घरमा A, B, C, D, E र F गरी ६ जना थिए ।
A खाना पकाउँदै थियो
B कपडा धुँदै थियो
C चेस खेल्दै थियो
D आइरन गर्दै थियो
E घर सफा गर्दै थियो
अब भन्नुहोस्, F ले के गर्दै थियो ?
प्रश्न : एउटा घरमा A, B, C, D, E र F गरी ६ जना थिए । | Ecency
Nepal has been placed at the number one spot in the list of 10 countries to visit this year by UK-based Rough Guides, one of the leading travel publishers in the world.binodsinghdhami ·
Estimating Sum of Series as the Midpoint is a much better Approximation than the Partial Summes ·