Steemit pay you for being social.

१. अनलाईनमा च्याट, पोस्ट, लाईक, कमेन्ट, शेयर, गेम खेल्दा के को आधारमा पैसा दिन्छ भन्ने प्रश्न स्वभाबिक हो । हामिले अहिलेसम्म फेसबुकमा यस्तो काम गर्दा अहिलेसम्म केही नपाएको तथ्य पनि सत्य नै हो ।
२. हामिले यो कहिल्यै सोचेनौ कि गुगल र फेसबुकले हामिलाई किन र कसरी फ्री मा सेवा दिइरहेको छ ? फ्रीमा सेवा दिईरहदा कसरी संसारको क्रमशः पहिलो र दोस्रो ठूलो कम्पनी बनिरहेको छ ?download.png
३. गुगल सर्च इन्जिन र फेसबुक सोसल मिडिया साईत हुनुको साथै बिज्ञापन कम्पनी पनि हो, जुन कम्पनीले हामि र हामिले दिएको समयको आधारमा बिज्ञापन शुल्क उठाउछ ।
४. अत: अनलाईनमा यस्ता धेरै सोसल मिडिया साईतहरु ठुल्ठुला ब्यापारिक कम्पनीहरु संग बिज्ञापन शुल्क उठाउने गर्छ ।
५. गुगल र फेसबुकले बिज्ञापन मार्फत जति रकम उठाए पनि आफैले मात्र राख्ने काम गर्छ भने अन्य कुनै कम्पनिहरुले आफ्ना सदस्यहरुलाई सकृयताको आधारमा केही प्रतिशत रकम बाढ्ने काम गर्छ ।

H2
H3
H4
3 columns
2 columns
1 column
Join the conversation now
Logo
Center