प्रश्न : एउटा घरमा A, B, C, D, E र F गरी ६ जना थिए ।

प्रश्न : एउटा घरमा A, B, C, D, E र F गरी ६ जना थिए ।

A खाना पकाउँदै थियो
B कपडा धुँदै थियो
C चेस खेल्दै थियो
D आइरन गर्दै थियो
E घर सफा गर्दै थियो
अब भन्नुहोस्, F ले के गर्दै थियो ?

H2
H3
H4
3 columns
2 columns
1 column
4 Comments