के तपाईं steemit छोड्न चाहनुहुन्छ ? एक पटक यो हेर्नुहोस् !

Words
256
Reading
2 min
Listen
Play
8y

हामीले steemit छोड्ने मान्छेहरुको शन्ख्या निकै नै बडेको देखिरहेकाछौ तेसैले हामीले तपाईंको सजिलोको लागि यो पोस्ट नेपालीमा लेख्दैछौ ।

सुरुमा कुरा गरौ किन steemit भबिश्यको सामाजिक सन्जल हुन सक्छ भन्ने । Steemit आँफैमा एउटा नयाँ र आकर्शक बिचार भएको सामाजिक सन्जाल हो। एस्को सबै भन्दा ठुलो फाईदा के हो भन्दा तपाईंको steemit अकाउन्ट steem अकाउन्टले steem blockchain मा भएको dtube हरु जस्तै पनि तपाईंकै हातमा हुन्छ। एस्को मत्लब एदी मान्छे हरु youtube बाट dtube तर्फ सरे भने तपाईं सँग धेरै power हुन्छ।

अर्को कुरा के छ भन्दा facebook हरु जस्तो सामाजिक सन्जल एदी कसैले बन्द गर्न चहेमा अथवा हाम्रो data कसैले facebook बाट लिना चहेमा सजिलै लिन सक्छ । शायद उनिहरुले त्यस्तो नगरलन तर मान्छेमा सधैं डर भाईरहन्छ। Youtube ले हल्सालाई मान्छे हरुलाई थोरै पैसा दियो भन्ने दबाब पनि भई रहेको छ । एस्तो कुराहरुले निकैनै धेरै असर हरु गर्ने गर्छ र एस्को steemit निकैनै राम्रो र भर्पर्दो समाधान हो।

मान्छे जैले पनि स्वोतन्त्र हुन चाहन्छ र हामीलाई अहिले सामाजिक सन्जलहरुले तेसो हुन दिएको छैनन । Blockchain technology निकै नै छिटो फास्टआउँदै छ र सबै क्षेत्र मा एस्को उपयोग हुँदै छ र एस्ले संसार परिवर्तन गर्छ भन्ने सबैको विश्वाश छ।

तपाईंहरु यो क्षेत्रमा छिटो आउनु भएको छ र एस्को सहि सदुपयोग गरेर धेरै power जम्मा गरेर आफ्नो भविश्यको लागि राख्नु उचित हुनेछ। सधैं सिक्दै जानुस् ,बुज्दै जानुस् आज को लागि हैन पछीको लागि काम गर्नुस्। आजको थोरै पैसा ले पछी ठुलो र धेरै राम्रो हुने मौका नगुमोस भन्ने हाम्रो चाहन हो । हामी सबैलाई एस्को बारेमा धेरै थाहा होस् भन्ने चाहन्छौ। मात्र पैसाको लागि नगरनुस्।

धन्यवाद

के तपाईं steemit छोड्न चाहनुहुन्छ ? एक पटक यो हेर्नुहोस् ! | Ecency