फेसबुक एपले समस्या निम्त्याउन सक्छ

Words
33
Reading
1 min
9y
Listen to this post
~1 min

फेसबुकमा देखिने यस्ता एप्स हरुको जथाभावी प्रयोग नगरौ साथी हो ।
अहिले रमाइलो लाग्ला ! तर त्यस्को असर पनि पर्न सक्छ । कतै फेसबुक ह्यक गरेर दुरुपयोग त हुदैन अलि सचेत बनौ ।

फेसबुक एपले समस्या निम्त्याउन सक्छ | Ecency