अातङ्कबादि।

Words
23
Reading
1 min
9y
Listen to this post
~1 min

मुखमा मास्क लार उनलाइ हेरिराथेँ।उनले भनिन् "त्यो मास्क खोल न,
आतंकबादी जस्तै देखियो"
बिचरीलाई के थाहा मेरा ओठहरु आतंकबादी भन्दा खत्रा छन् भनेर।

अातङ्कबादि। | Ecency